Thursday, January 31, 2019

ताङ्का

तिमीले माया मलमल हो भन्थ्यौ, घोच्यो, मुटुमा !
उज्यालो खोज्छु बरु स्वयं जलेर विन्ती छ मेरो नपठाऊ ति याद अंगाल्न हर-रात !

No comments:

Post a Comment