Wednesday, May 9, 2012

मुक्तक

पुरानो सबै छोपेर आऊ नयाँ बर्ष
आँशु र पीडा रोकेर आऊ नयाँ बर्ष
उमंगसंगै यहाँ मानवता भएको मुटु
सत्य र संवेग बोकेर आऊ नयाँ बर्ष

 
११/०४/२०१२
न्युयोर्क