मनुका मनफूलहरु......
Labels
कविता
गजल
गीत
गेडी
मुक्तक
हाईकू/ताङ्का
हाम्रा साथीहरुका विचारहरु
हाम्रा साथीहरुका सिर्जना
Tuesday, September 17, 2013
मुक्तक
मेरो मनमा आगो बालेर कहाँ पुग्यो बैगुनी ?
छातीको घाउमा नुन हालेर कहाँ पुग्यो बैगुनी ?
जसो तसो जोगाएर राखेकै'थें सिङ्गै मुटु
टुक्रा,टुक्रा बनाइ फालेर कहाँ पुग्यो बैगुनी ?
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)