Thursday, January 5, 2012

हाईकू


गोधूलि पर्दा
आकृति तिम्रै हो
साँझमा देखें |

उर्लेको मन
पराईकै आँगन
भो मधुवन !

Sunday, January 1, 2012

मुक्तक


  1. नयाँ साल उमंगको,नयाँ बिहानी यो
    आज देखि शुरु होस्,मिठो कहानी यो
    हामी सबै मिली रोपौं गुलाफको बिज
    नमरोस् है अब यहाँ, जानी-जानी यो 


    जनावरी १, २०१२ आईतबार