Thursday, February 16, 2012

~ मुक्तक ~

कहाँ कसको लागिन र ?पाउ जिन्दगीमा
आफ्नो कहीं तैरिएन नाउ जिन्दगीमा
उमेरको हिसाब चुक्ता, हुनै लागिसक्यो
ऐले सम्म पर्या हैन, एकै दाउ जिन्दगीमा


No comments:

Post a Comment